स्वर्गीय सुदिप उप्रेतीको पार्थीव शरिर नेपाल लैजान झापाली समाज अष्ट्रेलिया द्वारा संकलन गरीएको रकम आवश्यकता भन्दा बढि

सिड्नीको मरुब्रा बिचमा मृत अवस्थामा भेटिएका नेपाली बिद्यार्थी स्वर्गीय सुदिप उप्रेतीको पार्थीव शरिर नेपाल लैजान झापाली समाज अष्ट्रेलिया द्वारा संकलन गरीएको रकम आवश्यकता भन्दा बढि संकलीत भएकाले संमबन्धित परीवारका साथै झापाली समाजले भोलीका दिनमा पर्ने अन्य नेपालीहरुको सहयोगको लागि एनआरएनए अष्ट्रेलियाको समाजिक कल्याण कोष (SWF)मा डलर २०००।-(दुईहजार ) जम्मा गर्नु भएको छ । ५ मार्च २०१७ओवनमा एक भेटघाट कार्यक्रमका बिच NRNA AUSTRALIA का अध्यक्ष श्री सुरेन्द्र सिग्देल, उपाध्यक्ष श्री दीनेश पोखरेल, समाजिक कल्याण कोषका संयोजक म छबी सापकोटा, आईसीसी सदस्य श्री केशब प्रसाद सापकोटा, झापाली समाज अष्ट्रलियाका अध्यक्ष श्री दिपक खनाल . उपसचिव अशोक उप्रेती , सल्लाहकार श्री तेज उप्रेती पत्रकार श्री मनऋषी धिताल ,समाजसेवी श्री भिमार्जुन पोख्रेललगायतका महानुभाबका बिच परिवारका तर्फबाट झापाली समाजका अध्यक्ष श्री दिपक खनालबाट सो रकमको चेक हस्तान्तरण गर्दै एउटा उदाहरणीय कार्य गर्नुभयो साथै सोही कार्यक्रममा आईसीसी सदस्य केशब सापकोटाबाट एनआरएनए अष्ट्रेलियाको सामाजिक कल्याण कोष (SWF) मा अष्ट्रेलियन डलर ५०० ( पाँच सय ) थप गर्ने घोषणा गर्नु भएकोले उहाँहरुलाई म लगायत हाम्रो समितीको तर्फबाट धन्यबाद व्यक्त गर्दछौं । साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

Source : Jhapali Samaj Facebook Page

  1. DorothyHep July 28, 2019 at 2:15 am - Reply
    Your comment is awaiting moderation.

    discount airline ticket

    When was kansas made a state ~ Video
    When was kansas made a state When was kansas made a state Twelve distinguished K-State alumni return to campus this week to reconnect with students, faculty and staff. Read more Join fellow Wildcats for this K-State tradition. Come home to celebrate and reunite with friends. Read more Students graduating in spring and summer have plenty of celebrations to choose from. Read more Take advantage of auto, home and life insurance through Liberty Mutual. Read more Upcoming Events Larned K-State Dinner All K-State alumni, friends and local high school students are invited to a K-State Dinner in Larned, Kansas, . Northern …
    The post When was kansas made a state ~ Video appeared first on Internet.

    Sweden Business

Leave a Comment

Your email address will not be published.